आज हामि तेस्तो बिधुतिय उपकरणको कुरा गर्नछौ जस्ले दिनेछ सहजै तपाइ हाम्रो कुनैपनि प्रश्नको उत्तर, त्यो हो amazon alexa.
तपाइँको स्मार्ट स्पिकरलाई संगीत बजाउन, तपाइँको स्मार्ट घर नियन्त्रण गर्न, इन्टरनेट खोजी गर्न, एक अनुस्मारक Reminder सेट गर्न तथा ,यो device दुवारा संगीत चलाउन, जानकारी प्रदान गर्न, समाचार र कुनैपनि खेलका स्कोरहरु प्रदान गर्न, मौसमको जानकारी लिन दिन सकिन्छ। साथै फोन कल गर्न (मूलतः ल्याण्डलाइन कलहरूमा )जब तपाई सोच्नुहुन्छ घरमा फोन बन्द थिए, अमेजनले पुन चालु गर्नेछ । अन्य घरहरूको अरु एलेक्सा उपकरणहरूमा कल गर्न प्रयोग गर्न सकिन्छ। र खबरहरु पनि छोड्न सक्नुहुनेछ।यदि जो कोहीसँग तपाईंको नम्बर छ भने उसले तपाईंको एलेक्सा स्पिकर कल गर्न सक्दछ, तर यदि अनावश्यक इनकमिंग कलहरूछन् छन् भने पनि रोक्न सक्नुहुनेछ।
alexa को माध्याम दुवारा तपाई स्थानीय ट्राफिक र मौसम रिपोर्टहरू वितरण गर्न, संगीत र पोडकास्टहरू प्ले गर्न, तपाईंको जडित उप करणहरू नियन्त्रण गर्न सक्नु हुन्छ भने,आफ्नो स्मार्ट घर पनि अलेक्सा दुवारा नियन्त्रण गर्नसकिन्छ।
जस्तै,तपाईको घरका बत्तीहरू, ढोका लकहरू, उपकरणहरू, स्विचहरू र अन्य स्मार्ट घरेलु उपकरणहरू नियन्त्रण गर्न सकिन्छ। आफ्नो बत्ती नियन्त्रण गर्न वा तपाईं एलेक्सालाई लाइटहरू खोल्न र बन्द गर्न लाउन पनि सक्नुहुनेछ। खाना पकाउने विचार र सुझावहरू पाउन सकिन्न्छ,एलेक्साले वास्तवमै तपाईंको लागि खाना पकाउन त सक्दैन,तर उनले पकाउन पक्कै सजिलो र खाना बनाउन तनाब कम बनाउदछ।खानाका परिकारहरु पनि सोध्नसकिन्छ भने,अलेक्साले All Recipes बाट रेसिपीहरू पत्ता लगाई तपाईलाइ जानकारी दिनेछ । संगीत बजाउन को लागि। र एलेक्सालाई तापमान सेट गर्न पनि भन्न सस्किन्छ।घडीमा बहु टाइमर सेट गर्न सक्नुहुनेछ।जब तपाईं लामो समय पछि घर आइपुग्नुहुनेछ,एलेक्साले तपाईंलाई संसारमा के हुँदैछ जानकारी दिन सक्दछ।यसलाई तपाईंको फ्ल्यास ब्रीफिंग भनिन्छ र तपाईं सुन्न चाहानुहुन्छ भन्ने समाचार स्रोतहरू समावेश गर्न सकिन्छ।अलेक्साले आफ़ु सयंम केहि गर्न त सक्दैन, तर तपाइ हामीलाई ग्यान दिने उ संग एक बिशाल छ्यमता भने पक्कै छ। एमाजनले संसारमा एस्तो device बनायोकि, जुन हामि उसलाई सोधेर आफ्नो जवाफको उतर सहजै प्राप्त गर्न सक्छौ। जस्तै > एलेक्सा बुद्ध कहाँ जन्मेका हुन् ?तपाइले जवाफ पाउनु हुनेछ ,बुद्ध नेपालमा जन्मेका थिए भनेर,कुनै पनि फलफुल तथा तरकारी हरुको पोषण जानकारी प्राप्त गर्न सकिने छ। जस्तै>अलेक्सा, स्याउमा कति क्यालोरी छ?अलेक्सा , सुन्तलामा कति क्यालोरी छ?तेस्तै अन्य बिबिध जानकारी हरु लिन सकिनेछ अलेक्सा, अहिले कति बज्यो ?अलेक्सा, बिस्वमा जनसंख्या कति छन् ?अलेक्सा, अहिलेको तापमान कति छ ?
अलेक्सा, टिभी खोल्नुहोस्। बत्ति बल्नुस , ढोका खोल्नुस बन्द गर्नुस, तर झ्याल ढोका गेट जस्ता चिजहरुमा चाहि अलेक्सामा बुधुतिय उपकरणहरु जडान गरिएका हुनपर्दछ। समग्रमा भन्नपर्दा बिस्वोब्यापी कुरामा आधारित सबै किसिमका प्रस्नको जवाफ /उत्तर दिनेछिन अलेक्सा डिभाइसले। यो जानकारी तपाइहरुलाइ कस्तो लग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला धन्यवाद। र तल दिएका लिंक दुवारा अलेक्सा डिभाइस हेर्न तथा खरिद सक्नु हुनेछ।
www.amazon.com