August 13, 2022

जापानको भिसा,रोजगार अनी वास्तबिकता।


आज जापानमा रोजगारी अनी काम र दामको बारेमा कुरा गरौ हैत । बिशेस गरी सबैजनालाई येस्तो लाग्न स्वभाबिकै हो जापान काम र दामको लागी राम्रो छ भनेर किनकी जापान एक बिकासित देसभएको नाताले गर्दा । तर वास्ताबिकता चाही सोचे भन्दा केही फरकै रहेछ । प्राय धेरैको बिचार भनेको जापान आएर रोजगारी बन्ननई हो । चाहे जूनसुकई माध्यम बाट जापान छिरे पनी । त्यसर्थ केही बिषयहरूको वास्ताबिकता भने , येस्तो पाइयो कतिपया मानिसहरू बुझेरै आउछन कतिपया अजेन्टको मिठो कुरा सुनेर

कसरी प्रबेश गर्दा रहेछनत ?

भिजिट भिसा
बिध्यार्थी भिसा
ब्यापारि भिसा
कूक भिसा
इंजीनियर भिसा , अब लागत काती त ? भिजिट भिसाको हकमा चाहीं लागतको कुनई निस्चित रहेनछ प्रायः जसो ७ लाख देखी १२ लाख सम्म अजेंटलाइ बुझाएको पाइयो  भने , कोहि त १८ लाख सम्म खर्च गरेको पनी पाइयो । एति धेरै पैसा खर्च गरी आये पछिको उपलब्ध के त जापानमा ? यहाँ केवल भिजिट भिसाको बारेमा कुरो गरिएको छ ।अरु भिसाको बारेमा पछी गरौला जो कोहि नेपाल बाट जापानमा भिजिट भिसा द्वारा रोजगारिको लागी आऊदै हुनूहुन्छ भने, जापान आऊने बितिकै काम गर्न पाउने भन्ने हुन्न यहाँ आइसकेपछि तपाइले काम दिने कम्पनी खोज्नु पर्ने हुन्छ र कम्पनी संग समझौता गरीसके पछी तपाई पुर्न स्वोदेस फ़र्किनु पर्दछ भने  पछी जून कम्पनी संग समझौता गरेको हो तेसई कम्पनीले यहाँ सबै प्रक्रिया पुरा गरेर तपाइलाइ भिसा उपलब्ध गराउदछ। 
जस्मा तपैले कम्पनीलाई आवास्यक कागजत भने उपलब्ध गराउनु पर्ने हुन्छ । ति हून तपाइको  C.V., certificate of bachelor, working experience कम्तिमा ५ बर्षको,

अब इ सबै झन्जट मान्नेहरूले चई के गर्छनत ?
सिधै रिफ़्यूजी भिसा apply गर्छन । त्यो रिफ़्यूजी भिसा को लागी दिएको निबेदन लाई  रिफ़्यूजी भिसाको प्रक्रियाको लागी ६ महीना देखी ८ महीना सम्म समय लाग्दछ जून अवधि भर तपाइलाइ जापान इमिग्रेशनले काम नगर्न सुझाब दिन्छन । यदि ८ महीना भित्रमा तपाइको निबेदन पास भयो भने बल्ल तपाइको रिफ़्यूजी भिसाको लागी प्रक्रिया अघि बड़छ जस्मा तपाइलाइ ६/६ महिनाको stay and  work permit उपलब्ध गराउदछ । जून permit को माध्यम बाट तपाइलाइ पायक अर्थात सहज पर्ने रोज़गार कम्पनीमा काम खोजेर या मिलाएर काम गर्न सकिन्छ।

क्रमस.

Leave a Reply

Your email address will not be published.