आइफोन १३ प्रो म्याक्स बारे पूर्ण जानकारी।
डिजाइन: iPhone 13 Pro Max ले म्याट ग्लास ब्याक र सिरेमिक शिल्ड फ्रन्ट कभरको साथ स्टेनलेस स्टील फ्रेम भएको फिचर उपलब्ध गराएको छ।यसमा गोलाकार कुनाहरू सहितको फ्ल्याट-एज डिजाइन छ भने चार रङहरू ग्रेफाइट,गोल्ड,सिल्भर र सिएरा ब्लू रंगमा पाउन सकिन्छ।यो फोन IP68 पानी र धुलो प्रतिरोधी …