के हो त iCloud, र एसको खास विशेषताहरु कस्ता छन्?
iCloud , एप्पल द्वारा प्रदान गरिएको एक प्रकारको अनलाइन सेवा हो। यसले ईमेल खाता, अनलाईन भण्डारण, र ब्याकअप जस्ता सेवाहरू प्रदान गर्दछ। यसले एकै समयमा, एअरपोड्स, आईफोन र आईप्याडहरू जस्ता उपकरणहरू बीच डाटा आदन प्रदान तथा साझेदारी गर्ने सुबिधा दिन्छ। iCloud मा भएका सुबिदाहरु के …