January 16, 2022

के हो त iCloud, र एसको खास विशेषताहरु कस्ता छन्?

iCloud , एप्पल द्वारा प्रदान गरिएको एक प्रकारको अनलाइन सेवा हो। यसले ईमेल खाता, अनलाईन भण्डारण, र ब्याकअप जस्ता सेवाहरू प्रदान गर्दछ। यसले एकै समयमा, एअरपोड्स, आईफोन र आईप्याडहरू जस्ता उपकरणहरू बीच डाटा आदन प्रदान तथा साझेदारी गर्ने सुबिधा दिन्छ। iCloud मा भएका सुबिदाहरु के …

Read More

ड्राेन क्यामरा प्रयाेग नियम

आजको यो प्रबिधिको युगमा ड्रोन एक परिचित बिधुतिय उपकरण हो जस्को माध्यम दुवारा विभिन्न कार्य गर्न सकिन्छ जस्तै सिमित दुरीमा सामानहरु ओसार पसार गर्न कृषि छेत्र बालीनालीमा किटनासक औसधी छर्कन, भिडिओ शूटिंग गर्न आदि। तर यो उपकरण पनि आफु मनलाग्दो प्रयोग गर्न भने नेपाल सरकार …

Read More

Storage Devices के हो?

धेरैलाई थाहा होला या नहोला डाटा भण्डारण उपकरण के हो र कति प्रकारका हुन्छन्।तिनीहरू वैकल्पिक रूपमा Digital Storage, Digital Media, Storage उपकरणको रूपमा पनि परिचित छन्। यी केहि यस्ता हार्डवेयर उपकरणहरू हुन् जसले डाटा वा डाटा डिजिटल रूपमा भण्डार गर्दछन् र त्यो पनि अस्थायी वा …

Read More

कम्पुटर भाइरस के हो ? र भाइरस लाइ कसरि हटाउने ?

के तपाइँ जान्न चाहानुहुन्छ कि कम्प्यूटर भाईरस के हो? लगभग कम्प्युटर प्रयोग कर्ताहरुले भाइरसको नाम सुनेकइ हुनुपर्छ।सबैलाई थाहा नहुन सक्छ कम्प्युटर अर्थात कम्पुटरको सिस्टमलाई कसरी सुरक्छित राख्नने भनेर।भाइरस,यो नाम इन्टरनेट को दुनिया मा एकदमै परिचित नाम हो। यो तपाईंको कम्प्युटर र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूको लागि …

Read More

अत्ति उपयोगी, Amazon Echo.

     आज हामि तेस्तो बिधुतिय उपकरणको कुरा गर्नछौ जस्ले दिनेछ सहजै तपाइ हाम्रो  कुनैपनि प्रश्नको उत्तर, त्यो हो amazon  alexa.  तपाइँको स्मार्ट स्पिकरलाई संगीत बजाउन, तपाइँको स्मार्ट घर नियन्त्रण गर्न, इन्टरनेट खोजी गर्न, एक अनुस्मारक Reminder सेट गर्न तथा ,यो device दुवारा संगीत चलाउन, जानकारी प्रदान गर्न, …

Read More