August 13, 2022

मेची महाकाली बिधुतीय रेलमार्ग निर्माण सर्वेको कार्य अघि बढेको छ।

सर्वेको काम सुरुगर्न अघि मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी काम गर्ने सहमतिमा सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई बाधदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीयबाशी हरु पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । उक्त मार्गबाट …

मेची महाकाली बिधुतीय रेलमार्ग निर्माण सर्वेको कार्य अघि बढेको छ। Read More