कम्पुटर भाइरस के हो ? र भाइरस लाइ कसरि हटाउने ?
के तपाइँ जान्न चाहानुहुन्छ कि कम्प्यूटर भाईरस के हो? लगभग कम्प्युटर प्रयोग कर्ताहरुले भाइरसको नाम सुनेकइ हुनुपर्छ।सबैलाई थाहा नहुन सक्छ कम्प्युटर अर्थात कम्पुटरको सिस्टमलाई कसरी सुरक्छित राख्नने भनेर।भाइरस,यो नाम इन्टरनेट को दुनिया मा एकदमै परिचित नाम हो। यो तपाईंको कम्प्युटर र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूको लागि …