ड्राेन क्यामरा प्रयाेग नियम
आजको यो प्रबिधिको युगमा ड्रोन एक परिचित बिधुतिय उपकरण हो जस्को माध्यम दुवारा विभिन्न कार्य गर्न सकिन्छ जस्तै सिमित दुरीमा सामानहरु ओसार पसार गर्न कृषि छेत्र बालीनालीमा किटनासक औसधी छर्कन, भिडिओ शूटिंग गर्न आदि। तर यो उपकरण पनि आफु मनलाग्दो प्रयोग गर्न भने नेपाल सरकार …